नयाँ बर्षमा गायिका अनिता सुब्बा को आँशु गित सार्बजनिक

इनेप्लिज २०७५ वैशाख ३ गते १०:५२ मा प्रकाशित


गायिका अनिता सुब्बा को आँशु नामक नयाँ गीत २०१८/२०७५ सार्बजनिक भएको छ । उनके उक्त गीत नेपाली नयाँ बर्ष को शुभ अवसरमा निकालेकी हुन् । युट्युबको लागि म्युजिक नेपाल आधिकारिक च्यानल रहेको छ ।

गित को बोल आँशु हो भन्दे गायिका अनिता सुब्बा हुन् ।शब्द न्यु योर्क का चर्चित वकिल बिनोद रोका हुन् भने संगीत रचयिता गायक हरिस माथेमाले दिएका छन् ।यसै गरि संगीत व्यवस्थापन किरण कंडेल को रहेको छ भने निर्देशन सुरेन्द्र मान सिंह को रहेको छ ।

प्रतिक्रिया