सलिना पोखरेलको शब्द सिर्जनामा “आजै मर्छु” भिडियो सहित

इनेप्लिज २०७५ वैशाख ४ गते २२:०९ मा प्रकाशित
रोशन पोखरेल,विराटनगर ,  बैशाख ४
नेपाली साँगितीक क्षेत्रमा स्थापित बनिसकेका गायक राज सिग्देलको आवाजमा रहेको आधुनिक गीत “आजै मर्छु” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सलिना पोखरेलको शब्द सिर्जनामा रहेको गीतमा दिपक राज बिस्वकर्मा र मनोहर सुनामको संगीत संयोजन रहेको छ ।निकै वियोगान्त गीतको भिडियोमा नायिका शिल्पा  पोखरेल र चिरन्जीवी अधिकारि र महेश खड्काको उत्कृष्ट अभिनय रहेको छ ।भिडियो लाई उत्सब दाहालले छायांकन गरेका छन् भने निशान घिमिरे सम्पादन अनि प्रकाश धितालको निर्देशन रहेको छ ।
हेर्नुहोस भिडियो सहित

प्रतिक्रिया