ताजा समाचार : अमेरिका कि पूर्व प्रथम महिला बार्बरा बुश अब रहिनन्

इनेप्लिज २०७५ वैशाख ५ गते १:४४ मा प्रकाशित

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुश कि पत्नी तथा जर्ज डब्लु बुश कि आमा को ९२ बर्षको उमेरमा मृत्यु भएको छ । अमेरिकाका ४१ औ राष्ट्रपति जर्ज एच डब्लु बुश कि पत्नी आज मंगलबार अप्रिल १७ तारिख उनको मृत्यु भएको जानकारी पारिवारिक वक्ता जिम म्याक ग्राथले वक्तब्य मार्फत जानकारी गराएका छन् ।

सन् १९९२ व्हाइट हाउसमा हुँदा स्व प्रथम महिला बर्बरा ले एक स्मरण लेख्दै अमेरिकामा मेरो सर्वाधिक राम्रो काम थियो भनेर उल्लेख गरेकी थिइन् । उनले थप्दै हरेक दिन अभिरुचि पूर्ण ,प्रतिफल तथा कहिलेकाही सादा मनोरंजन भनेर स्मरण गरेकी थिइन् ।

प्रतिक्रिया