शंकर बिसी यि सुन्दरीसँग यस्तो रोमान्टिक अवस्थामा भेटिए, आखिर के हो भित्री कुरा ?

इनेप्लिज २०७५ वैशाख ५ गते २३:२३ मा प्रकाशित
प्रेमीकासँग शंकर बिसीको यस्तो रोमान्स, भिडियोमा हेर्नुहोस् त्यो क्षण काठमाडौँ । घिन घिन मादल बोलको लोकगीत सार्वजनिक गरिएको छ । टेकराज आले र टिका पुनको दमदार स्वर रहेको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलीरहेको छ । नेत्र भण्डारीको शब्द शृजनामा तुला पर्वतको संगीत रहेको गीतमा संगीत संयोजन रमेश सेञ्चुरीले गरेका छन् ।
शंकर बिसीले निर्देशन गरेको भिडियोमा निर्देशक बिसी र रिना थापा मगरको निकै नै कलात्मक अभिनय रहेको छ । राजेश घिमिरले छायांकन तथा विष्णु शर्माले सम्पादन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको हो ।

प्रतिक्रिया