म घर बाट मर्न हिडेको मान्छे, आज ४२ जना अनाथ बाल बालिका हरु संग जोडिन पुगे यसरी (भिडियो सहित)

इनेप्लिज २०७५ वैशाख ७ गते ०:०२ मा प्रकाशित

 

नीलमणि भण्डारी,

काठमाडौं को गोकर्णमा अबस्थित संयूक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित् अनाथ असहाय द्वन्दपिडित भुकम्प पिडित बाढीपहिरोबाट पिडित र अपाङ्ग भाईबहिनीहरु सँग बसेर एक छिन् भएपनि रमाईलो गर्न पाउँदा हामी निकै खुसी भएका छौँ। हामी सबैले आजको यो भेट् र ऊहाँको समाजसेवा प्रतिको उदाहरणीय कामलाई शिक्षाको रुपमा ग्रहण गरेका छौँ। आभारी छौँ समाजसेवी आदरणीय दाई आङकाजी शेर्पा ज्यू प्रति! र सलाम छ हजुरले यो सँस्थालाई समर्पण गर्नुभएको योगदान प्रति।यी वालवालिका हरुसँगको रमाइलो साँस्कृतिक कार्यक्रम र संयुक्त अपाङ्ग एकता केन्द्रका सँस्थापक अध्यक्ष तिल बहादुर कार्की ज्यू सँग गरीएको कुराकानीलाई |

हेरौ भिडियो

https://www.youtube.com/watch?time_continue=1&v=3KNk1uv57tY

प्रतिक्रिया