नरेन्द्र मोदीले मुक्तिनाथमा गरेका थिए यस्तो अनौठो हर्कत हेर्ने स्थानीय युवाती स्थानीयबासीनै दङ्ग खाए(भिडियो सहित)

इनेप्लिज २०७५ वैशाख ३१ गते २३:१० मा प्रकाशित

भर्खरमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध धाम मुक्तिनाथ मन्दिरको भ्रमण र मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् l प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरको भ्रमणको क्रममा अनौठो ब्यबहार देखाएका छन् जसका कारण उनलाई स्वागत गर्ने पुगेका स्थानीयबासी पनि छक्का परेका थिए

सबैभन्दा पहिले उनि मन्दिरमा पुग्न साथ धेरै बेर यतिकै उभीएका थिए विशिष्ट कोठामा उनले बस्त्र परिबर्तन गरिसकेपछी उनि पुजाको लागी तयार भए यसैक्रममा उनले उनको स्वागतको लागी मन्दिरको ढोकामा रहेका बौद्ध यानीहरुको नजिककै पुगेर हात समातेर केहि कुरा गरे यसपछी उनि पुजाकर्मका लागी मन्दिरभित्र प्रवेश गरे

करिब २० मिनेट पछी उनि पुजा सक्काएर बाहिर निसकिए र तल बिमान रहेको ठाउ तिर लागे l तल झर्ने क्रममा उनलाई स्वागत गर्ने पुगेका स्थानीयबासीले ढोल बजाईरहेका थिए उनले उक्त ढोल मागेर आफैले बजाए साथै उनलाई स्थानीयबासी युवातीहरु र महिलाहरु फुलगुच्छा दिन बसेका थिए उनीहरुबाट फुलगुच्छा लिएर यसो के बढेका थिए उनि रोकीए र भने ” उन लड्कीवोको मेरेसंग लाके आवो ” यति भन्नसाथ सुरक्षाकर्मीले उनिहरुलाई मोदीसंगै हिड्न भने l सुरक्षाकर्मीले पर हटाउन खोज्दा सुरक्षाकर्मीलाईने उनले हकारे

पुरा भिडियोमा हेर्नुहोस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर यस्तो अनौठो ब्यबहार देखाएका थिए

प्रतिक्रिया