बुधबार, साउन ३० २०७५ | Wed, August 15, 2018
नेपालको समय: ०१:३५ | Washington DC: 15:50

दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

काठमाडौँ, २ जेठ : प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।

२०७५ जेठ २ गते १२:१५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी