बुधबार, साउन ३० २०७५ | Wed, August 15, 2018
नेपालको समय: ०१:३४ | Washington DC: 15:49

गायक रोर्वट छिस्टेलको ‘यो मुटुमा सजाए तिमीलाई ’ हेर्नुहोस भिडियो सहित

रोशन पोखरेल, काठमान्डौँ , जेठ ३
गायक  रोर्वट छिस्टेलको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो ‘यो मुटुमा सजाए तिमीलाई ’सार्वजनिक भएको छ । विछोडका भावहरुलाई मर्मस्पर्शी रुपमा समेटिएको छ । गीतमा रोर्वट छिस्टेलका ले शब्दहरू सिर्जना गरेका हुन भने संगीत संयोजन गायक रोर्वट छिस्टेलका स्यमको रहेको छ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई सागर गौत्तमले छायाँङ्कन गरेको छ । अविनास विष्टले सम्पादन तथा बविता श्रेष्ठले निर्देशन गरेकी  छन् । गीतको भिडियोमा आशा खड्का र याम तमुको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

२०७५ जेठ ३ गते १०:५२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी