ताराबीरले पबित्राको यस्तो माया (भिडियो सहित)

इनेप्लिज २०७५ जेठ ३ गते ११:०९ मा प्रकाशित

 


काठमाडौं । माया भन्ने शब्द यस्तो हो कि जुज शब्द बिना मानिस मात्र होईन हरेक प्राणीहरुको पनि अस्तित्व हुँदैन । तर त्यही माया पनि सही तरिकाले गरिएन भने दोधार हुन सक्छ । यस्तै दोधार भएको छ गायक तथा संगीतकार ताराबीर पाण्डे र गायिका पबित्रा गुरुङ बिचको माया पनि । उनीहरुको मायामा दोधार हालै सार्वजनिक भएको एउटा गराई दिएको हो ।

मधु न्यौपानेको शब्द तथा ताराबीर पाण्डेकै संगीत रहेको यति माया दिउँ कि बोलको गीतको संगीत संयोजन भने योगेश काजीले गरेका छन् । चलचित्र गीतको फ्लेबरमा बनाईएको उक्त गीतलाई पाण्डे र गुरुङको स्वरले अझ मिठास थपेको छ ।

भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया