मिना ढकालको गीतमा सोनीका ? हेर्नुस् यस्ती दिखिन्छिन गुन्युचोलीमा (भिडियो सहित)

इनेप्लिज २०७५ जेठ ३ गते २१:०१ मा प्रकाशित
ईटहरी/ डिजिटिल दुनियाको युट्युबमा लाईक भन्दा डिसलाईक बढि पाउने सेलिब्रेटिमा पर्छिन मिना ढकाल ! केहि समय अगाडि हास्यकलाकार मनोज गजुरेल संग सम्बन्ध बिच्छेद गरेपछि उनि मिडियामा एकाएक चर्चा संगै बिबादमा आईन ! यति मात्र हैन उनको खिल्ली उडाउनेहरुको ताती नै लाग्यो ! हालै उनले ‘म हु नेपालि छोरी’ बोलको नया गीत तयार गरेकी छिन् ! हेर्नुस् भिडियो !
यसअघि उनले केहि गीतहरु पनि सार्बजनिक गरिन तर हास्य पात्र मात्र बनिन ! हाल यसको म्युजिक भिडियो छायांकन समेत भैसकेको छ ! जसमा पहिलो पटक सोनीका रोकाय गुन्यु चोलीमा प्रस्तुत भएकी छिन् ! यी २ आफ्नो आफ्नै शैलीबाट चर्चित छिन्, अब यो गीतको भिडियो सार्बजनिक भएपछी कतिको डिसलाईक र सकारात्मक प्रतिक्रिया पाउने हो ? त्यो भने हेर्न बाकि नै छ !

प्रतिक्रिया