पोइला गएकी श्रीमती संग भेट हुदा…………यस्तो भयो

इनेप्लिज २०७५ जेठ ६ गते १०:३५ मा प्रकाशित
गीतलाई जव सवाज जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाई लोक दोहोरी गीत भनिन्छ । दोहोरीमा विभिन्न पाटा हरू समेटिएका हुन्छन् ।
सोरठी, ठाडो भाका, कौडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भूभागहरूका गीत सँगित दोहोरी सैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफ हरू । यद्धपी प्रत्यक्ष-लाईभ- खेलीने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ ।

प्रतिक्रिया