आजको राशिफल : वि.स.२०७५ साल जेष्ठ ०६ गते । आईतबार । ईश्वी सन् २०१८ मे २० तारिख

इनेप्लिज २०७५ जेठ ७ गते १०:३३ मा प्रकाशित
 
वि.स.२०७५ साल जेष्ठ ०६ गते । आईतबार । ईश्वी सन् २०१८ मे २० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण शुक्ल पक्ष । तिथि पञ्चमी ४ घडी १८ पला,बिहान ६ बजेर ५८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र तिष्य ५४ घडी २० पला । योग गंड १९ घडि ३१ पला,दिउसो १ बजेर ३ मिनेट उप्रान्त वृद्धि । करण वालब,बिहान ६ बजेर १८ मिनेट उप्रान्त कौलव,बेलुकी ५ बजेर ४४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि कर्कट ।
काठमाडौंमा सूर्योदय ५ बजेर १५ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५२ पला ।

प्रतिक्रिया