३३ क्विन्टल सुनको कारोबार गरेका गोरेको हातमा आधा किलोको हथकडी !!

इनेप्लिज २०७५ जेठ ८ गते २२:३१ मा प्रकाशित
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई बिराटनगर पुर्‍याइएको छ । गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेपछि उनलाई बिराटनगर लगिएको हो ।
यति एयरलाइन्सको विमानमार्फत उनीलार्इ ३ः१० बजे बिराटनगर विमानस्थल अोर्लिएका थिए । त्यहाँ जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी निरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले गोरेलार्इ प्रहरीको गाडीमा राखेर अदालततर्फ लगेको थियो ।सातो क्याप र कालो ज्याकेटमा रहेका गोरे विमानस्थलबाट ओर्लँदा उनको हातमा हतकडी भने थिएन । ३३ क्विन्टल सुन तस्कर गरेका गोरेको हातमा फलामको हथकडी ! जहाजमा चडाएर लगियो बिराटनगर (भिडियो सहित)

प्रतिक्रिया