अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायको झांकी तथा प्रदर्शनका तस्विरहरू

इनेप्लिज २०७५ जेठ २० गते १:२८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायको झांकी तथा प्रदर्शनका तस्विरहरू! आदर्श नेपाली समाज, एनआरएन भर्जिनिया च्याप्टर र श्रीओम कीर्तन मण्डली तीनै संस्थाको तर्फबाट संयोजक गुणराज लुईटेलले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने सानो प्रयासस्वरुप हर्नडन क्षेत्रमा पहिलो पटक यो कार्यक्रम गरिएको बताउनु भयो ।

साथै सो कार्यक्रममा अमेरिकी सांसद जेराल्ड कोनल्ली, भर्जिनिया स्टेट प्रतिनिधि जेनिफर बोयस्को र हर्नडन मेयर लिसा मर्कलबाट शुभकामना शन्देश प्राप्त भएको थियो । प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की हुनुहुन्थ्यो भने अतिथिहरुमा हर्नडनका उपमेयर जेनिफर बेकर र काउन्सिल मेम्बर बिल मकेनी हुनुहुन्थ्यो । अतिथीहरुलाई स्थानीय बालबालिकाले गीत र नृत्यहरु प्रस्तुत गरेका थिए । त्यसपछि नेपाली समुदायले स्थानीय नगर परिक्रमा गरेका थिए ।

भर्जिनिया शहरको हर्नडनमा अमेरिकन जनप्रतिनिधि सहितको सहभागीता रहेको कार्यक्रममा नेपाली समुदायको झांकि प्रदर्शनको प्रत्यक्ष प्रसारण : विश्वराज थापा

Posted by Enepalese on Saturday, June 2, 2018

अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायको झांकी तथा प्रदर्शनका तस्विरहरू! आदर्श नेपाली समाज, एनआरएन भर्जिनिया च्याप्टर र श्रीओम कीर्तन मण्डली तीनै संस्थाको तर्फबाट संयोजक गुणराज लुईटेलले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने सानो प्रयासस्वरुप हर्नडन क्षेत्रमा पहिलो पटक यो कार्यक्रम गरिएको बताउनु भयो । साथै सो कार्यक्रममा अमेरिकी सांसद जेराल्ड कोनल्ली, भर्जिनिया स्टेट प्रतिनिधि जेनिफर बोयस्को र हर्नडन मेयर लिसा मर्कलबाट शुभकामना शन्देश प्राप्त भएको थियो । प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की हुनुहुन्थ्यो भने अतिथिहरुमा हर्नडनका उपमेयर जेनिफर बेकर र काउन्सिल मेम्बर बिल मकेनी हुनुहुन्थ्यो । अतिथीहरुलाई स्थानीय बालबालिकाले गीत र नृत्यहरु प्रस्तुत गरेका थिए । त्यसपछि नेपाली समुदायले स्थानीय नगर परिक्रमा गरेका थिए । प्रत्यक्ष प्रसारण : विश्वराज थापा

Posted by Enepalese on Saturday, June 2, 2018

प्रतिक्रिया