घनश्याम पुनको ‘हाई माया गाजलु’ बजारमा ! (भिडीयो)

इनेप्लिज २०७५ जेठ २४ गते ४:०५ मा प्रकाशित
गायक तथा सगींतकार घनश्याम पुन मगरको हाई माया गाजलु वोलको गीत युट्युवमा सार्वजनिक भएको छ । 
उत्कृष्ट गायीका मिना श्रीस मगर र गायक तथा सगींतकार घनश्याम पुन मगरको आवाजमा सजीएको गीतमा लय तथा शव्द पनि घनश्याम पुन मगरकै रहेको छ । 
 
प्रकाश भट्टको निर्देशन र राजेश घिमीरेको कोरीयोग्राफी रहेको भिडीयोमा प्रकाश सपुत र शान्ति थापा पुन मगरको उत्कृष्ट नृत्य तथा अभिनय रहेको छ ।
 
 पोखरा सुन्दर पर्यटकिय क्षेत्र लेकसाईडमा गीतको भिडीयो निमार्ण भएको छ । गीतलाई सम्झना डिजिटलले बजारमा ल्याएको हो । 

प्रतिक्रिया