रमेश बांनियाको काली काली कान्छी तिमी सार्वजनिक । (भिडियोसहित )

इनेप्लिज २०७५ जेठ २४ गते ११:१४ मा प्रकाशित

गायक तथा मोडल रमेश बांनियाको नयाँ गीत काली काली कान्छी तिमी हिस्सी परेकी सार्वजनिक भएको छ । जसमा शब्द रबिना मगर र संगीत तथा संगीत सम्योजन देबेश राईको रहेको छ । थुप्रै गीतहरुमा  आफ्नो गायकी तथा अभिनय कला देखाइसकेका रमेशको यो गीतको अफिसियल भिडियो भने चाडै बजारमा आउने बताइएको छ ।

प्रतिक्रिया