घरबेटीलाई कारबाही नगर्न प्रचण्डले गृहमन्त्रीलाई बोलाएरै आदेश दिए !

इनेप्लिज २०७५ जेठ २७ गते १०:४० मा प्रकाशित

सांसद प्रेम सुवालले वाग्मती र विष्णुमती क्षेत्रमा सार्वजनिक जग्गा हडपेको भन्दै त्यसतर्फ छानविन गर्न आग्रह गरे। उनले काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गरे।

उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीलाई कारबाही नगर्न गृहमन्त्रीलाई बोलाएरै आदेश दिएको समाचार आएको भन्दै त्यस विषयमा सदनलाई जानकारी दिन आवश्यक रहेको बताए।

https://www.youtube.com/watch?v=BxWLHgG7B4M

प्रतिक्रिया