खतरा बन्दै फेवाताल, सुप्रिम मरेको महिना नपुग्दै प्याराग्लाईडिङ खस्यो (भिडियो)

इनेप्लिज २०७५ जेठ २८ गते २१:५९ मा प्रकाशित

 

हाबाहुरिका कारण आइतबार पोखरामा ५ वटा प्याराग्लाइडिङ खसेका छन्  । पोखराको फेवातालमा २ वटा र डिहीकोपाटन नजिकैको डाँडामा ३ वटा प्याराग्लाइडिङ खसेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी  प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिए  ।

डीएसपी  कार्कीका अनुसार दुर्घटनामा कुनै मानबिय क्षति भने हुन पाएन  । हाबाहुरिका कारण फेवातालमा माउन्टेन फ्लायेर र पिस हिमालयनका २ वटा प्याराग्लाइडिङ खसेका हुन्  ।

माउन्टेन फ्लायेरका पाइलट करण पहारी तथा प्यासेन्जर भारतीय नागरिक नारायण शर्मा र  पिस हिमालयनका पाइलट सुरेस नेपाली तथा प्यासेन्जर चिनियाँ नागरिक यु हान  हाबाहुरिका कारण तालमा खसेका डीएसपी  कार्कीले जानकारी दिए ।

त्यसैगरी डिहीकोपाटन नजिकैको डाँडामा राजेन्द्र केसी लगायतका अन्य दुईजना सोलो पाइलट खसेको कार्कीले बताए । उनीहरुलाई  स्थानीय जनता तथा प्रहरीको  टोलीले उद्दार गरेको डीएसपी  कार्कीले बताए  ।पोखरामा एक्कासी  हावाहुरी सहितको पानीपर्दा  सराङकोटबाट उडेका प्याराग्लाइडिङ खसेका हुन् ।

The danger occurred ! the paragliding dropped into Fewa lake (video)

Due to the Forced Wind, five Pyagliding has been fallen in Pokhara. According to DSP Navin Karki, police chief of Baidam Office, 3 Pyagliding on the hill near Pokhara, informed the two people at Pokhara’s airport.

No casualty was found in the accident. The mountain flyer Pilate Karan Pahari and Passenger Indian citizen Narayan Sharma and Pilate Surat Nepalese of the Himalayas and Passenger Chinese citizen Yu Han Haarhurir were at that actident.

Similarly, Karki, who had lost two solo pilots including Rajendra KC, on the hill near Dihi Kopatan, said. According to DSP Karki, the locals and the police team have been rescue  by the police team. Paraagliding has fallen in the Pokhara, which has emerged from the Serangkot.

प्रतिक्रिया