शनिबार, भदौ २ २०७५ | Sat, August 18, 2018
नेपालको समय: ०६:०२ | Washington DC: 20:17

तीन नेपाली फुटबलर भुटानी क्लबमा आवद्ध

३० जेठ, काठमाडौं । नवयुग श्रेष्ठसहित तीन नेपाली फुटबलर भुटानी क्लबमा आवद्ध भएका छन् ।

पोरो एफसीले नवयुग श्रेष्ठ, जर्ज पि्रन्स कार्की र जितेन्द्र कार्कीलाई अनुबन्ध गरेको हो । पोरो एफसी सेप्टेम्बर ५ बाट हुने राष्ट्रिय लिगका लागि हुने प्ले अफ खेल्ने क्लब हो ।

२०७५ जेठ ३० गते १२:०९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी