आन्दोलनकारी र प्रहरीबीच लाठि खोसाखोस, यस्तो छ अचम्मको बाबाजी को नारा (भिडियो सहित

इनेप्लिज २०७५ जेठ ३१ गते २३:४२ मा प्रकाशित

ईटहरी/ एमाले सरकारको बिरुद्ध बिहिबार ईटहरिमा कांग्रेशको युवा संगठन तरुण दल सडकमा उत्रिएको छ । सरकार बिरुद्ध ‘यसपालिको हैजा, केपी ओली लैजा’ जस्ता नारा लगाउदै प्रधानमन्त्रि केपी शर्मा ओलीको पुत्ला समेत जलाएका छन् । प्रदर्शनमा उत्रिएको एमाले कार्यकर्ताले बोकेको लाठि प्रहरीले खोस्ने क्रममा झन्डै झडपको स्थिति समेत आएको थियो । हेर्नुस विस्तृतमा यो भिडियो ।

प्रतिक्रिया