जान्नुहोस् रेस ३ को पहिलो दिनको कमाइ । (भिडियो न्युज )

इनेप्लिज २०७५ असार २ गते १६:१८ मा प्रकाशित
रेस ३ ले पहिलो दिन लगभग  ३० करोड भारु को आम्दानी गरेको छ । तर २-४ दिन राम्रो ब्यापार गरे पनि यो चलचित्र सुल्तान र टाइगर जिन्दा हे जतिको ब्यापार नगरने देखिएको छ , कारण थुप्रै दर्शकहरुले चलचित्र मन पराएनन । साथै अबको १५ दिनमा राजकुमार हिरानीको बहुप्रतिक्षित चलचित्र सन्जु आउँदै छ ।

प्रतिक्रिया