रबिलामीछानेलाइ काडाले पनि कोर्नु हुदैन ! ३ करोड जनताको आवाज बोलिन पवित्रा गौतम ? अब के होला ? भिडियो

इनेप्लिज २०७५ असार ३ गते १२:०२ मा प्रकाशित
स्कटनेपाल, युके
रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका एक सफल निडर सक्षम पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन्। रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन। संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । पछिल्लो समयमा उनले गरेका काम हरुलाइ मध्य नजर राख्दै उनि लाखौ नेपाली हरुका ढुक ढुकी बनेका छन ।
यसै संदर्बमा प्रवासी भुमि इजराइलमा रहेकी चेली पवित्रा गौतमले रबिलामीछानेको सुरक्षा बिषयलाइ लिएर आवाज उठाएकी छन् । उनि भन्छिन ”के साच्चिकै रबि लामिछाने सुरक्षित छन् त”। उनको यो सामाजिक संजाल मार्फत लाइव भिडियोले धेरै प्रवासी र स्वदेशी नेपाली हरुको मन मुटु छुन सफल भएको छ ।
हेरौ उक्त भिडियोमा गौतमले उठाएको आवाजले नेपाली जनताहरुको लागि कस्तो सूचना प्रदान गरेको छ ।
भिडियो :

प्रतिक्रिया