अमेरिकामा बसोबास गर्नु हुने गीतकार प्रलाद शाहको पहिलो गीत सार्बजनिक

इनेप्लिज २०७५ असार ३ गते १६:०३ मा प्रकाशित

अमेरिकामा बसोबास गर्नु हुने गीतकार प्रलाद शाहको पहिलो गीत सार्बजनिक भएको छ। एकै चोटि १० वटा भन्दा बढी गीत बिभिन्न गायकहरुको स्वरमा बजारमा लियाउन लाग्नु भएका शाहको यो पहिलो गीतलाई अहिलेका चर्चित गायक शिव परियारले स्वर भर्नु भएको छ भने, संगीत शंकर थापाले भर्नु भएको छ। दश म्युजिक नेपालको प्रस्तुती रहेको यो गीतमा अहिलेको अत्यन्तै व्यस्त नायिका आँचल शर्मा र चर्चित डान्सर सुशान्त खत्रिले अभिनय गरेका छन।भर्खरै घटेको कार दुर्घटनामा शख्त घाइते भई  उपचार पछी अहिले घरमा आराम गरी रहेका गायक शिव परियारले यो गीतलाई आफ्नो अहिले सम्मकै सबै भन्दा बढी महत्वकान्छी प्रोजेक्टको रुपमा लिएको बताएका छन। हेरौं यो सर्बाधिक प्रतिक्षा गरिएको भिडियो:

प्रतिक्रिया