_दुई बीचको रिलेशनशिप बारे के भन्छन मनिष सुन्दर श्रेष्ठ र मलिना जोशी ? हेर्नुस् रमाईलो भिडियो कुराकानी

इनेप्लिज २०७५ असार ६ गते ०:५७ मा प्रकाशित
एफडि कम्पनी र बिके फिल्मसले बितरकको जिम्मा लिएको तिमी हुन्छौ जहाँ जहालाई मदन दवाडी, दल चन्द्र दवाडी, हरि प्रसाद अधिकारीले संयुक्त निर्माण गरेका हुन् । फिल्मको सहायक निर्माता बिना कार्की हुन भने प्रकाश बास्कोटा कार्यकारी निर्माताको रुपमा रहेका छन ।
राम शरण उप्रेतीले छायांकन गरेको फिल्मका गीतहरुमा कबिराज गहतराज र रेनेशा बान्तावा राईले कोरियोग्राफी गरेका छन । फिल्मलाई बिकाश बस्यालले लेखन तथा निर्देशन गरेका हुन भने रोशन श्रेष्ठको द्वन्द्व समाबेश गरिएको छ ।

प्रतिक्रिया