चलचित्र ‘यो पागल मन’ को गीत सार्वजनिक [ भिडियो सहित]

इनेप्लिज २०७५ असार ६ गते १०:३३ मा प्रकाशित

 

काठमाडौँ। अहिलेला चर्चित बालगायक अशोक दर्जीलाई सहयोगको लागि रकम आउने क्रम अझै जारी छ। हिजो मात्रै मलेसियाबाट नेपाल आएका अशोक दर्जीको घर निर्माणको लागि दक्षिण कोरियाबाट सहयोग रकम प्राप्त भएका छ। परियार सेवा समाज दक्षिण कोरियाले अशोक दर्जीलाई रु ५३,००० सहयोग गरेको छ। हेर्नुस् भिडियो।

प्रतिक्रिया