सोमबार, साउन ७ २०७५ | Mon, July 23, 2018
नेपालको समय: ०३:४२ | Washington DC: 17:57

यी हुन् मोडल-निर्माता-निर्देशकलाई ब्लक लिस्टमा राख्ने मोडल, हेर्नुस् (भिडियो कुराकानी)

ईटहरी/ नेपालमा पछिल्लो समय मोडलिङ्ग तथा रंगिन दुनियामा रम्ने र झुम्नेको ताती धेरै बढिरहेको छ । यसलाई कतिले पेशा पनि बनाउन लागिपरेका छन् । यस्तैमा पार्छिन मोडल ईशा परियार । निकै दुख र समस्या झेल्दै यो क्षेत्रमा प्रबेश गरेकी ईशा अहिले भने सफलताको फड्को मारिरहेका छन् । दर्जन बढि म्युजिक भिडियोहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी मोडल ईशा संग गरिएको यो रमाईलो भिडियो अन्तरबार्ता हेर्नुस् ।
यो क्षेत्रमा सुरुमा प्रबेश गर्दा यहि लाईनको मोडल, निर्माता तथा निर्देशकहरु बाटै अश्लिल प्रस्ताबहरु आउने गरेको खुलाशा गरिन । फेसबुकमा रिक्वेस्ट पठाउने र केहि आस्वासन देखाउदै त्यस्तो खाले प्रस्ताव गर्न थालेपछि आफु ति व्यक्तिहरुलाई फेसबुकमा ब्लक गरेको बताईन । ४ महिना पश्चात भर्खरै गोवाको कार्यक्रम सकेर नेपाल आएकी ईशा आफुले त्यहा बाट धेरै सिकेर आएको बताईन । फेरी केहि भिडियोमा मोडलिङ्ग गर्ने तयारीमा रहेकी ईशाले बाहिरबाट फेरी राम्रो अफर आएकोले त्यता पनि सोचिरहेको समेत सुनाईन ।

२०७५ असार १९ गते १०:१० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी