सम्झना विसी र डम्वरको शब्द सिर्जनामा “तिमी विनाको संसार” हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ असार २२ गते २:२० मा प्रकाशित
काठमाडौं, असार २० – नेपाली लोकदोहोरी क्षेत्रमा आफनो छुट्टै पहिचान बनाइरहेका  लोकप्रिय गायक डम्बर बिश्वक र सम्झना विसीको उत्कृष्ट शव्द सिर्जनामा “तिमी विनाको संसार” मुना थापा र रुपक बि.क को आवाज रहेको गीत बजारमा आएको छ । गीतमा अमित बावु रोकायाको लय सिर्जना रहेको छ । मायालु जोडिको प्रेमको भावहरु गीतमा रहेको छ ।
। सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन । गीतको भिडियोमा चर्चित मोडल सञ्चिता शाही र विमल अधिकारीले अभिनय गरेका छन । भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन ।
हेर्नुहोस भिडियो ।

प्रतिक्रिया