पाइन्ट र चस्मा लगाएर टिपटप बनेर आएकी नक्कली नानी झ्याम्मै हिलोमा पसेर धान रोप्न थालेपछी हेर्नुहोस यस्तो भयो ! (भिडियो सहित)

इनेप्लिज २०७५ असार २२ गते १०:४२ मा प्रकाशित

गत असार १५ गते पोखराको पामेमा रोपाई महोत्सब आयोजना गरिएको थियो । त्यस अवसरमा रोपाइँ प्रतियोगिता पनि भएको थियो ।  मानिसहरु हिलो खेल्दै रमाउदै गरेका थिए ।  नेपाली मात्र होइन त्यो महोत्सबमा बिदेशी पर्यटकको पनि राम्रो उपस्थिति देखिन्थ्यो ।  जब रोपाई प्रतियोगिता सुरु हुन लाग्यो सबै रोपारे नेपाली गुन्युचोलीमा सजिएर हिलोमा पसे तर त्यस बेला एक जना नारी जो टाउकोमा चस्मा अनि कालो पाइन्ट लागेर झ्याम्मै हिलोमा पसिन अनि २/४ वटा सेल्फी खिचिन अनि धान रोप्न सुरु गरीन हेर्नुहोस त  पाइन्ट र चस्मा लगाएर धान रोप्ने आधुनिक नारी को यो भिडियो

प्रतिक्रिया