शुक्रबार, असोज ५ २०७५ | Fri, September 21, 2018
नेपालको समय: १६:०३ | Washington DC: 06:18

यस्तो छ जनताले नदेखेको पूर्वराजा वीरेन्द्रको घर !

विभिन्न देवीदेवताका आकृतिले कुँदिएको त्यहाँको गेटभित्र टाइल (झिँगटी) ले छाएको एउटा तीनतले घर छ। रङ लगाइएको छैन, धेरै झ्याल सादा छन्, ढोका कुँदेर बनाइएका छन्। घरको अघिल्तिर दुबो उम्रिएको खुला चउर छ। घरसम्म पुग्ने बाटोको पिच उक्किन थालेका छन्। वरिपरि जंगल बढ्दै छ, पन्छाउने कोही छैन।

२०७५ असार २७ गते १०:५२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी