बुधबार, साउन ३० २०७५ | Wed, August 15, 2018
नेपालको समय: ०१:३३ | Washington DC: 15:48

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीचको भेटवार्ता चल्दै

काठमाण्डौं, ३२ असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादमीर पुटिनबीच अहिले फिनल्याण्डको हेल्सिन्कीमा भेटवार्ता भईरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि फिनल्याण्ड पुगेका छन् । उनीहरुबीचको भेटवार्तालाई विश्वका सञ्चारमाध्यमहरुले पनि निकै प्रचार गरिरहेका छन् । राष्ट्रपति ट्रम्पको हालैमात्र गर्नुभएको युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न त्यहाँ पुगेका हुन् ।

२०७५ असार ३२ गते २१:५१ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी