कलाकार शीतल शर्मा को तीज को नया गीत महारानी सार्वजनिक

इनेप्लिज २०७५ साउन १ गते २२:३३ मा प्रकाशित

कलाकार शीतल शर्मा को तीज को नया गीत महारानी सार्वजनिक भएको छ । नया नेपाली गीत २०१८ /२०१७५ महारानी भनि सार्बजनिक गरिएको हो । उक्त गीत शीतल शर्मा ,शिव हमाल तथा कला लम्साल द्वारा गाईएको हो ।

शीतल मोडिय द्वारा प्रस्तुत उक्त गितको संगीत तथा शब्द शिव हमालले गरेका छन् । गीतको बोल नै महारानी राखिएको छ । संगीत प्रबन्ध कुमार सौराग तथा ध्वनि समिश्रण कुमार राना को रहेको छ ।

गित अभिलेखन (रेकर्ड ) मारुनी रेकर्ड इङ्ग स्टुडियो तथा श्रवण तथा श्रब्य दृश्य शीतल मिडियाले गरेको छ । कलाकारहरुमा शितल शर्मा ,राजु मास्टर तथा कला लम्साल को अभिनय रहेको छ ।

निर्देशन दुर्गा पौडेल तथा सम्पादन नबिन घर्ति मगरको रहेको छ ।

प्रतिक्रिया