गायिका सरु गौतमको तिज गित चाइनाको रेल सार्बजनिक(भिडियो सहित)

इनेप्लिज २०७५ साउन ३ गते ११:१४ मा प्रकाशित

काठमाडौँ : गायिका सरु गौतमले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नया तिज गित”चाइनाको रेलमा” लिएर आएकी छिन l लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुरआवाजकी धनि सरुले भर्खरै मात्र तिज गित सार्बजनिक गरेकी हुन् l

गायिका ‘सरु’ नेपाली सुगम संगीतमा चल्तीको नाम हो ।सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गित, आधुनिक गित, तिज गित तथा लोक गित र चलचित्रको पार्श्व गायन तथा अन्यउनका चर्चित गितहरुका कारण बढी चर्चामा रहदै आएकी छिन l

ब्यबसायी तथा गीतकार कुमार कटुवालको शब्द तथा दिपक शर्माको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा मोडलसुप्रिया कटुवाल, सबि कटुवाल तथा गायिका सरु गौतमको बेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ l छायाँकार उत्सब

दाहाललेछायांकन गरेको उक्त भिडियोलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेका छन् l भिडियोहेर्नुहोस :

प्रतिक्रिया