केसी डान्स सेन्टर सगौरव प्रस्तुत गर्दछ “कलिवुड नाइट २०१८”

इनेप्लिज २०७५ साउन ३ गते २३:४८ मा प्रकाशित

“तपाईहरुको उपस्थिति हाम्रो हौशला ” तपाईहरु ले नै माया दिनु भएको अनि मन पराउनु भएको बिशुद्ध मनोरन्जनात्मक कार्यक्रम “कलिवुड नाइट २०१७ ” को अपार सफलता पछि केसी डान्स सेन्टर सगौरव प्रस्तुत गर्दछ “कलिवुड नाइट २०१८ ”

तपाईहरु समक्ष महान चाड दशैँ तिहारको कोशेली “कलिवुड नाइट २०१८ “लिएर अक्टोबर १३ ,शनिबार नोवा कलेज ,एनाडेल भर्जिनिया स्थित सांस्कृतिक केन्द्रमा आउन लागेको कुरा सहर्ष जानकारी गराउदछ ।

साथै उक्त दिन डिसी क्षेत्रका सम्पूर्ण संघ/संस्थाहरुले आफ्नो कुनै पनि कार्यक्रम नराखी दिनु हुन् केसी डान्स सेन्टर हार्दिक अनुरोध गर्दछ ।

तपाईहरु गाउनुहोस ,हामी गवाउने छौ ।
तपाईहरु हास्नुहोस ,हामी हसाउने छौ ।।
अनि तपाईहरु नाच्नुहोस् ,हामी नचाउने छौ ।।।

प्रतिक्रिया