पोखरा भ्रमणमा छुटाउनै नहुने यस्तो ठाउँ जँहा तपाई गएपछि फर्कने मनै गर्नुहुन्न ! ( हेर्नुहोस् भिडियोमा)

इनेप्लिज २०७५ साउन ५ गते १:५७ मा प्रकाशित

पोखरा पुग्नु र यो स्थानमा नपुग्नु सायदै कुनै पर्यटकको मनमा हुदैन, पोखरा पुग्ने करिब नब्बे प्रतिशत विदेशी पर्यटकहरू यस स्तूपको अवलोकनका लागि पुग्ने गर्दछन् भने आन्तरिक पर्यटकहरूको पनि गन्तव्यको पहिलो रोजाई यही ठाउँ हुने गरेको छ । पर्यटकीय नगरी पोखराबाट करिब ८ किलोमिटर दक्षिण पश्चिममा रहेको यस स्तुपको उचाई १ सय १५ फिट गोलाइ ३ सय ४४ फिट रहेको छ । मनमोहक दृश्य अवलोकनका लागि प्रख्यात सो स्तूप करिब बाइस रोपनी क्षेत्रफलमा फैलिएको छ । उत्तरमा माछापुच्छ्रे,सारङकोट, अनि काखमा फेवाताल बोकेको यस स्तूप अत्यन्तै रमणीय पर्यटकीय स्थल हो । (हेर्नुहोस् भिडियोमा यस्तो यस्तो छ दृष्य)

https://www.youtube.com/watch?v=Ml1ry1VmpfQ

प्रतिक्रिया