नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल अमेरिका

इनेप्लिज २०७५ साउन ६ गते २१:११ मा प्रकाशित

यहि मिति अगस्ट १३सोमबार,२०१८ का दिन न्यूयोर्क स्थित संयुक्त राष्ट्र संध को मुख्य कार्यलय अगाडी (Dag Hammarskjold plaZa ,1st Av/47 st)मा नेपालमा अनसनरत डा गोबिन्द के सि को जिवन रक्षाका लागि र नेपालको कम्यूनिष्ट सरकारको तानाशाही , अघिनायकबादी चरित्र र राज्यको ब्यापक दमन , भ्रष्टाचार मानब अधिकारको चरम उलंधनका बिरूद्दमा ब्यापक बिरोघ प्रदर्शन को अायोजना गरिएको हुदा उपस्थितिको लागी बिनम्र अनुरोध गर्दछौ ।

स्थान :- Dag Hammarskjold plaZa, 47th St.1st Ave Manhattan , New York
मिति:- अगस्ट १३ (सोमबार)तारीक २०१८
समय:-दिऊसो १२.३० बजे
आयोजक:- नेप्लिज डेमोक्रटिक यूथ काउन्सिल,  अमेरिका ।
सम्पर्क :-9176839760

प्रतिक्रिया