चितवन अमेरिका समाजको अधिवेशन तथा पिकनिक

इनेप्लिज २०७५ साउन ८ गते २२:४६ मा प्रकाशित

चितवनका विभिन्न स्थानबाट अमेरिका आई बसोबास गरी बसेका हामी एकआपसमा परिचय गर्ने र आपसी सद्भाव अभिवृद्दी गर्ने उद्देस्यले बिगतमा जस्तै यो बर्ष पनि चितवन समाज अमेरिका (डीसी मेट्रो क्षेत्र ) को २०१८ को समर पिकनिक तथा आगामी दिनका लागि नयाँ कार्यसमिति समेत निर्माण गर्ने उद्देश्यले निम्न अनुसारको पिकनिक आयोजक समिति गठन गरिएको छ । साथै यस पिकनिक आयोजक समितिमा रहन इच्छुकले कृपया तदर्थ समिति संयोजक वा आयोजक कमिटि संयोजक लाई सम्पर्क गर्न अनुरोध गरिन्छ ।

पिकनिक आयोजक समिति
संयोजक : आनन्दकृष्ण घिमिरे 410-949-0144

सदस्यहरू:

डा रामहरि सुवेदी 703-298-6151
केशव बराल 571-216-8951
मुक्ति दवाडी 703-915-9957
डोलनाथ घिमिरे 443-858-4510
नारायण कँडेल 248-808-4510
पार्वती घिमिरे पन्त 443-433-2073
ई. शिवराज पौडेल 443-851-7571
सुभाष घिमिरे 443-652-2062
सुदीप खनाल 443-803-6698
ज्ञानहरि घिमिरे 443-540-9843
जनक पौडेल 443-851-4244
विष्णु बराल 706-247-3855
डा विशाल भण्डारी 443-875-2009
शुरेस कोइराला 443.985.0461
सन्दिप कोइराला 443.739.3556
डा. बिष्णुहरि पौड्याल 856.834.9434
ई. ठाकुर ढकाल 240.821.2137
ई. प्रेम पौडेल 571.277.5115
धन बहादुर सिलवाल 410.776.1953
ई. मोहन बस्ताकोटी 571.201.6844
शंकर घिमिरे 443.400.9273

पिकनिक सम्बन्धि बिस्तृत जानकारी आयोजक समिति मार्फत छिट्टै प्रकाशन गरिने छ ।

ई. कुलमणि आचार्य
संयोजक
तदर्थ समिति

……………….

प्रतिक्रिया