नेपाली जनसम्पर्क समिति,लंगआईलेण्ड, न्यूयोर्क अमेरिका ।३६औं विपी स्मृति दिवश वारे !

इनेप्लिज २०७५ साउन १० गते १०:२५ मा प्रकाशित
आदरणिय लोकतन्त्र प्रेमी
 नेपाली दिदी बहिनी तथा दाजुभाईहरू ,
बिषय : ३६औं विपी स्मृति दिवश वारे !
महोदय,
उक्त सम्बन्धमा नेपाली जनसम्पर्क  समिति  लंगआईलेण्ड च्याप्टर न्यूयोर्क
अमेरिका द्वारा जननायक स्वर्गिय वीपी कोइरालाको ३६औं स्मृति दिवश नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद रामचन्द्र पोखरेल ज्यूको प्रमुख आतिथ्यतामा निम्न मिति,समय र स्थानमा  प्रवचन कार्यक्रम गरी मनाईने भएकोले लंगआईलेण्ड वसोवास गर्नुहुने सवै लोकतन्त्रवादी जनसमुदायलाई  उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
मिति: July २७( शुक्रवार )
समय: ७.१५ वजे साँझ
स्थान:    275 W.Old County Road, Hicksville, NY 11801(Sakoon Indian Restaurant)
धन्यवाद,जयनेपाल ।
 
भवदिय 
विश्वराज वाँस्तोला ,
सभापति तथा च्याप्टर परिवार 
नेपाली जनसम्पर्क समिति,लंगआईलेण्ड,
न्यूयोर्क अमेरिका ।

प्रतिक्रिया