मंगलबार, साउन २९ २०७५ | Tue, August 14, 2018
नेपालको समय: २१:२६ | Washington DC: 11:41

अमेरिकाको डिसी मेट्रो क्षेत्रमा विराटनगरियाहरूको आयोजनामा भेटघाट र पिकनिक हुदै!

 

आउदो आईतवार, १२ अगस्तका दिन  विराटनगरियाहरूबाट आयोजना गरिएको भेटघाट तथा पिकनिक कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा। यो भेटघाट र पिकनिक विराटनगरियाहरूको मात्र नभएर बिराटनगरियाका आफन्तहरू, साथीभाईहरू जो जहॉ बसे पनि सवैका लागी भएकोले निसंकोच सहभागी हुन अनुरोध छ।

आपसमा भाईचारा कायम राखी नव आगन्तुकहरूलाई स्वागत गर्ने, दुख शुखका कुराहरू साटा साट गर्ने उदेश्यका साथ विराटनगरियाहरूले विगत सात बर्ष देखि यस कार्यक्रमलाई निरन्तरता दिदै आएका छन।यस कार्यक्रममा आयोजकले पटलकको व्यवस्था गरेकाले तोकिएको मेनु अनुसार ल्याउन र आयोजकलाई जानकारी गराउनु हुन अनुरोध छ।अन्य जानकारीकालागी आयोजकको फेसवुक पेज Biratnagar in USA लाई लाईक गरि हेर्न सकिनेछ।

स्थान: Providence Park
10700 West Dr
Fairfax, Virginia 22030
मिति:August 12

२०७५ साउन २१ गते ११:१६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी