मंगलबार, साउन २९ २०७५ | Tue, August 14, 2018
नेपालको समय: २१:२६ | Washington DC: 11:41

म्युजिक भिडीयो ‘मनको साथी सार्बजनिक

म्युजिक भिडीयो ‘मनको साथी सार्बजनिक भएको छ । जहाँ अनुपमा प्रधान स्वर ,पूजन लोहगनको शब्द संगीत र सुरेन बर्मेको म्युजिक एरेन्ज सुन्न सकिन्छ  ।

रोमान्टिक शैलीको गीतमा प्रेम र बिछोडको कुरा गरिएको छ ।  गीतमा स्पन्दन सिंह र एशानी आचार्यले अभिनय गरेका छन् ।  गीतलाई काठमाडौँ आसपासका स्थानहरुमा खिचिएको हो ।

पछिल्लो समयका व्यस्त निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडीयोलाइ डीका गुरुङले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेले गरेका हुन ।

२०७५ साउन २३ गते ९:२२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी