मंगलबार, साउन २९ २०७५ | Tue, August 14, 2018
नेपालको समय: २१:२७ | Washington DC: 11:42

अमेरिकामा पोखराको हेम्जाको समर पिकनिक कार्यक्रम

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी “
                आदरणीय अग्रजहरु,दाजु भाई,दिदी वहिनी तथा  साथीभाईहरु ,
सादर नमस्कार ।
हार्दिक निमन्त्रणाँ ।
नेपालको सुन्दर नगरी पोखरा महानगर पालिका अन्तरगत वडा नं २५ हेम्जा देखी सात समुन्द्र पारी अमेरिका आएर विभिन्न राज्यमा वस्दै आउनु भएका हामी हेम्जाली दाजुभाई दिदी वहिनी हरु विच रहेको पारस्परिक एकता सौहार्दता  र आत्मिय सम्वन्धलाई अझ वढी गाढा वनाउनको लागि कम्तिमा पनि वर्षको एकपटक प्रतक्ष्य भेटघाट गरि पारिवारिक वातावरणमा आपसी दुख सुख साट्ने ,रमाईलो गर्ने भावना र उद्वेश्यले ओतप्रोत हुँदै हामीले निम्नअनुसार वनभोज(वनभोज)कार्यक्रम आयोजना गरेका छौं ।
अत: उक्त कार्यक्रममा यसैलाई सुचना र निम्ता सम्झेर सवै दाजुभाई दिदीवहिनी,ज्वाँई ,भान्जा भान्जी,ईस्टमित्र हरु  सहभागी भै पारिवारीक  वातावरणँमा रमाईलो गरिदिनु हुन हार्दिक निमन्त्रणाँ गर्दछौ |
भवदिय
निरज साप्कोटा
संयोजक एवं पिकनिक तथा वनभोज कार्यक्रम  तयारी समिति , हेम्जा परिवार अमेरिका २०१८  मोवाईल 5167177008
कार्यक्रम:
मिति: अगष्ट १३,२०१८सोमवार
स्थान : Eisenhowsr Park,westbury ,Longisland,
Newyork,11554
समय :दिउँसो ११ बजेदेखि साँझ ७:०० बजे सम्म
२०७५ साउन २४ गते १०:५९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी