अशोक दर्जीको गित श्री राईको बासुरीमा यस्तो सुनियो । अवसरको खोजिमा यि कलाकार

इनेप्लिज २०७५ भदौ १ गते २१:१६ मा प्रकाशित

संखुवसभाको धुपुमा जन्मेका श्री राई पेशाले सस्त्र प्रहरीका जवान हुन । २८ बर्षे राई ७ बर्ष भैस्को नेपाल आमाको सेवागर्न सिन्दुर पहिरेको । अबिबाहित राई बासुरीकको पारखि छन उनि बासुरी बजाउनुका साथै बासुरी बनाउन पनि सक्छन । सानमा दाजु र अग्रजहरुले बजाएको देखेर बजाउन थालेका राई ब्यारेकमा बडा कार्यक्रममा बासुरी बजाएर सबैलाई नचाउने र अफिसरको स्याबासी बटुलेको उनि सुनाउछन । छुटीको समय भएको बेला बासुरीको धुन सुन्न चाहानेहरुले बोलाएको खन्डमा जहा पनि बसुरीको धुन सुनाउन पुग्ने राई अवसरको खोजिमा भैलारी रहेका छन । पौसा भएर पनि कला प्रदशन गर्न नपाएकोमा राई अत्यान्तै चिन्तीत रहेको र हाल पथरीशनिश्चरेका हास्य कलाकार गणेश भण्डारीको सहयोगले केही ठाँउ स्टेज चड्र्न पाएको बताउछन ।

प्रतिक्रिया