तीजको निमन्त्रणा

इनेप्लिज २०७५ भदौ १७ गते १५:४० मा प्रकाशित

बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि सिर्जनशील नेपाली समाज ह्युस्टन टेक्ससद्वारा हिन्दू नारीहरूको महान् पर्व हरितालिका (तीज) भव्यताकासाथ  मनाउन गईरहेको हँदा तपसील बमोजिमको मिति , समय र स्थानमा यहाँहरूको समुपस्थितिका लागि सादर अनुरोध गर्दछौं।

१.मिति:-८ सेप्टेम्बर २०१८(शनिवार )
२.समय:- दिनको १:०० बजे
३.स्थान:-Vilage of Cypress Lakes ( Recreation Center), 19100 E Louetta Rd, Cypress, TX 77429
नोट:- ५ बर्ष मुनि र ६५ बर्ष बढी उमेरका व्यक्तिलाई निःशुल्क तथा अन्यलाई $१५:०० प्रति व्यक्ति

प्रतिक्रिया