सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: १६:२४ | Washington DC: 05:39
अमेरिका गतिबिधि

प्रेम थोकरद्धारा तामाङ सोसाइटी न्यूयोर्कको अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा

  १७ डिसेम्बर, न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका, न्यूयोर्क च्याप्टर शाखाको अध्यक्ष पदका लागि प्रेम थोकरले आफनो उम्मेद्वारी घोषणा गरेका छन् । शनिवार न्यूयोर्कको ज्याक्साइन हाइटस्थित थकाली किचेनमा भएको उम्मेद्धवारी घोषणा कार्यक्रममा बोल्दै वर्तमान...

एनआरएन एनसीसी युएसए प्रति आभार प्रकट गर्न चाहन्छु :उज्ज्वल ठकुरी

आफूले केहि समय अघि गिनिज वर्ल्ड रेकर्ड मा बिश्व किर्तिमान यहाहरुकै हौशला र उत्प्रेरणा बाट गर्न सके l र पुन :दोश्रो बिश्व कृतिमान कायम गर्न आफूले चाहेकोले आफूलाई उक्त किर्तिमान तोड्न केहि आर्थिक सहयोग...

कवि तथा पत्रकार बरालका साथ अाइतबार श्रष्टा साँझ हुँदै

ड्यालस (अमेरिका) – श्रष्टम साँझ श्रृङ्खला अन्तरगत अागामी अाइतबार वरिष्ठ पत्रकार तथा साहित्यकार तारा बरालसँग अन्तरकृया हुने भएको छ । नियमित कार्यक्रम अन्तरगत कविता, गीत, र गजल वाचनका साथै “नेपाली भाषा र साहित्यको विकासमा पत्रकारिता...

अमेरिका टेक्सासको अष्टिनमा रुकुमेलीको आयोजनामा बनभोजको आयोजना, सबै नेपाली सहभागी हुन सक्ने

टेक्सास (अष्टिन)- अमेरिकामा रहेका रुकुमेलीहरुको आयोजनामा टेक्सासको अष्टिनमा यही डिसेम्बर २१ तारिख बिहिबारका दिन भव्य बनभोज कार्यक्रमको आयोजना गरिएको छ । अष्टिनस्थित Emma Long Metropolitan Park मा आयोजना गरिन लागेको बनभोजमा आयोजक रुकुमेलीहरु भएपनि...

अमेरिकामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ l नेपाली साहित्यका वरिष्ठ साधक स्व. कविताराम श्रेष्ठको निधनमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले एक श्रद्धाञ्जली सभाको आयोजना गर्यो । सर्वप्रथम...

हार्दिक बधाई एवं धन्यवाद !

नेपालको इतिहासकै सर्वाधिक महत्व राख्ने “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान-२०७२”को सफल कार्यान्वयनका लागि आवश्यक विभिन्न तहको निर्वाचन अनेकौं अप्ठ्यारा चुनौतिका बावजूद, शान्तिपूर्ण तवरले तोकिएकै मितिमा सम्पन्न गरेर संक्रमणकालको अन्त्य गर्दै, मुलुकलाई स्थायी शान्ति, राजनीतिक...

सूचना ! सूचना ! सूचना !

  ग्लोबल नेपाल  मिडिया(टेलिभिजन)द्वारा नेपाली बाल प्रतिभा साँझ (Nepali talents kids Night in VA ) ! अमेरिकाको डिसी वरपर रहनु हुने सम्पूर्ण आदरणीय नेपाली जनसमुदाय ! हामी सम्पूर्ण अमेरिकाको डिसी वरपर बस्ने कला तथा संस्कृतिप्रेमीहरुको लागि ग्लोबल...

कोलोराडोमा यःमरी पुन्ही कार्यक्रम सम्पन्न

डिसेम्बर ३, २०१७ कोलोराडो, अमेरीका यःमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आईतबार एक कार्यक्रम आयोजनागरि यःमरी पुन्ही छन् । नेवा खःल कोलोराडोले आयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी भई यःमरी बनाएर खाई हस्र्सोलास सग यःमरी पुन्ही...

अमेरिकामा ईश्वर थापाको नयाँ भिडियो न्यूयोर्कवालीको पहिलो पल्ट ग्रीन–स्क्रिनमा निर्माण

काठमाडौ। एक पछि अर्को गरेर हिट गीतको भिडियो निर्माण तथा निर्देशन गर्न सफल अभिनेता ईश्वर थापाको अर्को नयां गीतको भिडियो अमेरिकामा नै छायाँकन संपन्न भएको छ। अमेरिकाको न्यूयोर्कको अत्यन्त रमणिय स्थलको अलावा ग्रीन स्क्रीनमा नयाँ...

कतारमा वाम गठबन्धनद्वारा स्व.दाहाल र पाख्रीनको सम्झानमा श्रद्धाञ्जली सभा सम्पन्न ।

  भोला थापा दोहा । कतारमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका भातृृ संगठनले नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवंम प्रचण्डका स्वकिय सचिव साकार दहाल (प्रकास) र जनवादी गायक खुसीराम पाख्रीनको सम्झनामा एक कार्यक्रमका बिच श्रद्धाञ्जली...
फेसबुकमा हामी