शनिबार, वैशाख १६ २०७४ | Sat, April 29, 2017
नेपालको समय: ११:२३ | Washington DC: 01:38
अमेरिका गतिबिधि

युएनए सम्मेलन सफल पार्न हामी सबै लाग्नु पर्छ: अध्यक्ष पासाङ्ग लामा

एक बर्ष अघि स्थापित युएनएले आगामी महिना अर्थात् मे २७,२८,२९ मा दोश्रो सम्मेलन गर्दै छ । सोहि क्रममा भैरहेका काम र संस्थाको समुदायसंगको अपेक्षा बारे अध्यक्ष पासांग लामाले एक बिज्ञप्ति प्रकाशित गर्नु भएको छ...

यस्तो छ नेजस अमेरिकाको साधारण सभाको तयारी

भर्जिनिया,अमेरिका,मार्च ३० | आगामी अप्रिल२२ तारिख शनिवार यहाँ हुन लागेको नेपाली जनसम्पर्क समिति,अमेरिकाको पहिलो वार्षिक साधारण सभाको तयारी तीव्र पारिएको छ | साधारण सभालाई भव्यतापूर्वक सम्पन्न गर्न केन्द्रीय समितिका उप सभापति केशब बरालको संयोजकत्वमा...

नेपाली घरको नयां कार्य समितीको चयन जुन २५मा हुने

कोलोराडो अमेरीका मार्च २९, २०१६ कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरको नया कार्यसमितीको चयन आगामी जुन २५ आईतबारका दिन हुने भएको छ । संस्थाको हालै सम्पन्न कार्यसमितीको बैठकले बर्तमान कार्यसमितीको पदावधी यही जुन ३१ समाप्त हुने भएकोले...

सन फ्रान्सिस्कोका नेपाली बिद्यार्थीले एबिसी को साथै कखग पनि सिक्न पाउने ,नेपाली भाषा कक्षा संचालन

अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बिद्यार्थीहरुका लागि नेपाली भाषा पाठशाला संचालनमा ल्याईएको छ l बिशेष गरि अमेरिका जन्मेका दोश्रो पुस्तालाई लक्षित गर्दै पढाई सुरुवात गर्न थालिएको छ l उक्त...

एनआरएनको अनियन्त्रित पत्राचारले संस्थाको मर्यादा घटाउदै

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरिका कहिलेबाट सुरु भएको भन्ने विवादको परिभाषा दिने क्रममा एनआरएनए का क्षेत्रीय संयोजक, संयोजक ले केही समय पहिले पत्राचार गरे लगतै केन्द्रबाट महासचिव बद्रि के.सी.ले संस्थाको आधिकारिताको...

अमेरिकाको विस्कनसिन राज्यको म्याडिसन शहरमा नेपाली चलचित्र “बिजुली मेसिन”को स्क्रीनिंङ्ग

​”बिजुली मेसिन”को स्क्रीनिंङ्ग, विस्कनसिन, म्याडिसन, अमेरिका मार्च २५, २०१७ अमेरिकाको विस्कनसिन राज्यको म्याडिसन शहरमा नेपाली चलचित्र “बिजुली मेसिन”को स्क्रीनिंङ्ग गरिएको छ | नेपाली अमेरिकन मैत्री संघ म्याडिसनको आयोजनामा गरिएको उक्त स्क्रीनिंङ्गले नेपालमा २०१५ को भूकम्पले ध्वस्त...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको नयाँ कार्य समितिले हिजो देखी आफ्नो कार्यभार शुरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको नयाँ कार्य समितिले हिजो देखी आफ्नो कार्यभार शुरु गरेको छ । अध्यक्ष रामप्रसाद खनाल सहित निर्बिरोध र सर्ब सम्मत कार्य समितिका पदाधिकारी एबम सदस्यहरुलाई निर्वाचन समितिका...

दावा शेर्पाको उपचारमा अमेरिकाबाट एक लाख ७८ हजार सहयोग

न्युयोर्क । अमेरिकाको न्युयोर्क निवासी सोलुखुम्बु जुनबेसी माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरुले नेपालमा अनौठो प्रकृतिको रोगको सामना गरिरहेका दावा साङ्गे शेर्पाको उपचारको लागि पहल अगाडि बढाएका छन् । सोलुखुम्ब निवासी छेवाङ ल्ह्यामू शेर्पाका २९...

अमेरिकाको लायन्स क्लवबाट पहिलो नेपाली डिस्ट्रक्ट गभर्नर राजेन थापा वन्दै

अन्तरास्ट्रिय लायन्स कल्बले यहि आउदो जुलाइको पहिलो सप्ताह अमेरिकाको सिकागो सहरमा भव्य रुपमा ऐतिहासिक सत बार्षिकी कार्यक्रम मनाउदै छ। विश्व प्रसिद्ध सहर सिकागोमा हुने उक्त सम्मेलनमा सहभागी हुन् विश्वको १२० भन्दा धेरै देशका २०,०००...

नासा र एन्माको १३ औ संयुक्त सम्मेलन सार्लोटमा हुने

नर्थ क्यारोलिना ,मार्च १९ ,२०१७ दक्षिण पुर्वि राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) र मध्य पश्चिम राज्यहरुमा बस्ने नेपालीको संस्था एसोसियसन अफ नेपलिज् ईन मिड वेष्ट अमेरिका (एन्मा)को १३...
फेसबुकमा हामी