बुधबार, असार ६ २०७५ | Wed, June 20, 2018
नेपालको समय: १७:०८ | Washington DC: 07:23
अमेरिका गतिबिधि

म भन्दिन काँग्रेसको ल्याकत ठिक छ: महामन्त्री कोइराला

लसएन्जलस, २० वैशाख । अमेरिका भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्रियता, प्रजातन्त्र, समाजवादकै मार्गदर्शक सिद्धान्त बाट समृद्ध नेपालको तस्बिर दुनियाँले देख्ने उद्घोष गर्नु भएको छ । हामि र हाम्रो दल सुध्रिए...

नेपाल अमेरिका पत्रकार संघ, नेजाको अध्यक्ष पदमा मेरो उमेद्वारी घोषणा

सर्वप्रथम विश्व प्रेस स्वतन्त्रता दिवस २०१६ को यस अवसरमा पत्रकारिता पेशामा संलग्न विश्वभरी रहेका सम्पूर्ण पेशाकर्मीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । साथै पेशाको क्रममा ज्यान गुमाउनुभएकाप्रति हार्दिक श्रद्धान्जली अप्रण गर्दै घाईतेको शिघ्र स्वास्थ्यलाभको...

कोलोराडोमा एनआरएनको परिचयात्मक कार्यक्रम सम्पन्न

मे १, २०१६ कोलोराडो, अमेरीका एनआरएन कोलोराडो च्याप्टरको परिचयात्मक कार्यक्रम सनीबार एक भब्य समारोह बिच सम्पन्न भयो । एनआरएन यूएसएका अध्यक्ष डा.केशव पौडेलको प्रमुख आतिथ्यतामा, आर सी, डिआरसी तथा एनसीसी यूएसएका पदाधिकारीको आतिथ्यमा र कोलोराडो च्याप्टरको आयोजनामा...

टेक्सासका विजयराज भट्टराई एएनए को उपाध्यक्ष निर्वाचित –

नेपालीहरुको अमेरिकामा रहेको सबैभन्दा जेठो संस्था असोसिएसन ओफ़ नेप्लिज इन अमेरिका (ए.एन.ए.) को उपाध्यक्ष मा ड्यालस टेक्सस का विजयराज भट्टराई निर्बिरोध निर्वाचित हुनु भएको छ। नेपाली समाज टेक्सास को निवर्तमान महासचिव भट्टराई बिगत ११ बर्ष...

जनताले चाहे राजतन्त्र फर्किन्छ : काँग्रेस महामन्त्री शशांक कोइराला

पुरुषोत्तम ढकाल, लसएन्जलस, १६ बैशाख । अमेरिका भ्रमणमा रहनु भएका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रमा जनतानै सर्वाधिकार भएको हुँदा यदि साच्चै जनताले चाहे राजतन्त्र फर्किने नयाँ राजीनितिक संकेत सार्वजनिक गर्नु भएको छ । झन्डै दुई साता...

कांग्रेस महामन्त्री डा. शशांक कोइराला आइतबार लसएन्जलस आउंदै

लसएन्जलस, १६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी मे १ तारिख साँझ ७:०० बजे दक्षिण क्यालिफोर्नियाका नेपालीहरुलाई लसएन्जलसमा संबोधन गर्नु हुने भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गतको दक्षिण क्यालिफोर्निया...

बी वेल इनिसिएटिभ्स र (सान) द्वारा नेपालमा गएको भूकम्पको स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेर सम्पन्न

वासिंगटन डीसी । बी वेल इनिसिएटिभ्स र सोसाइटी आफ अमेरिकन नेपाली नर्स (सान) ले आइतवार गतवर्ष नेपालमा गएको भूकम्पको सम्झनालाई मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेर मनाएको छ । वासिंगटन क्षेत्रमा बसोबास गर्ने आप्रवासी नेपालीहरुलाई समेटेर भर्जिनियामा आयोजना गरिएको...

सशांकको साख

भर्जिनिया,अप्रिल २४ रम कांग्रेस होईन तर आजवाट म आधा कांग्रेस वने । झापा घर रहेका भर्जिनियामा वसोवास गर्दे आएका मेदिनी अधिकारीले सशांक कोईरालाको पैतालिस मिनेट लामो भाषण सुने पछि यसरी शुरु गरे । यसै...

एनआरएनको परोपकार कार्यदलमा अमेरिकाका बाला घिमिरे र हरिबोल भण्डारी सहसंयोजक नियुक्त

जर्मनी । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएन)ले उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिति गठन गरेको छ । समितिको सहअध्यक्षमा बाला घिमिरे (अमेरिका), हरिबोल भण्डारी (अमेरिका), सोम सापकोटा (डेनमार्क)...

कनेक्टिकटमा नयाँ वर्ष २०७३ को भव्य स्वागत

रघुनाथ गिरी कनेक्टिकट,अप्रिल १८ नेपाली नयाँ वर्ष २०७३ सालको उपलक्ष्यमा कनेक्टिकट राज्य भरी छरिएर रहेक नेपालीहरु वीच शुभकामना आदान प्रदान तथा विविध मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ कनेक्टिकट नेपाली समाज (नेकोन)ले अप्रिल १७ तारिख...
फेसबुकमा हामी