आइतबार, माघ ७ २०७४ | Sun, January 21, 2018
नेपालको समय: १०:३१ | Washington DC: 23:46
अमेरिका गतिबिधि

नासाको सिल्भर जुब्ली मनाउन मुल समारोह समिति गठन

अमेरिकाको दक्षिण पुर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलीज एसोसियसन इन साउथ ईष्ट अमेरिका नासाको आज सम्पन्न कन्फ्रेन्स कल बैठकले सन् २०१६ मा संस्थाको स्थापना भएको २५ औ बर्ष अर्थात सिल्भर जुब्ली भव्यताका साथ...

सुजनाको जीवन बचाउन जुटे अमेरिकाको लसएन्जलसमा रहेका नेपाली

अमेरिका, ९ पुस ।   जीबनमरणको दोसाँधमा रहेकी दोलखाकी एक किशोरीको जीवन बचाउन अमेरिकाको लसएन्जसमा रहेका नेपालीहरु एकजुट भएका छन् । एप्लास्टिक एनेमिया नामक रोगबाट ग्रसित दोलखाको भोड्पु गाविसकी २४ बर्षीय सुजना गोलेको जीवन रक्षाका लागि...

विन्दु परियारलाइ जबरजस्ती यौन उद्योगमा लगाएको अभियोगमा उनका पूर्वपतिलाइ ७.२५ मिलियन डलर जारीवाना

 अमेरिकामा नेपाली पोर्नस्टार भनेर चिनिएकी विन्दु परियारलाइ जबरजस्ती याैन उद्योगमा फसाएको अभियोगमा उनको पूर्वपति टम रेन्डेल सेवेललाइ अदालतले ७.२५ मिलियन अमेरिकी डलर जरीवाना तिर्न आदेश दिएको छ । टेक्सास स्टेट डिस्ट्रिक्ट जज मार्टिन हफमेनले परियारकी...

नेपाली समाज टेक्ससको निर्बाचनमा कृष्ण लामिछानेको समुह भारीमत सहित बिजयी घोषणा

नेपाली समाज टेक्ससको नेतृत्व चयन लागि भएको निर्वाचनको परिणाम डिसेम्वर २१ तारीखका बिहान ४:१९ बजे धोषणा गरिएको छ । निर्वाचन समितिका अध्यक्षले निर्वाचनको परिणाम धोषणा गर्दै बिजयी सबैलाई वधाईका साथै सवैको सहयोगका लागि धन्यवाद...

साहसी ठकुरी द्वारा डिसीका खतरनाक लुटेराहरु समातिए र प्रहरी द्वारा ठकुरी सम्मानित

वाशिंगटन डिसी अत्यधिक अपराधिक गतिबिधिमा पहिलो १० औ स्थानमा पर्दैन l नपरे पनि अमेरिकाको अपराधिक गतिबिधि हुने महानगरीमा २९ औ स्थानमा पर्दछ l यस क्षेत्रमा बिबिध प्रकारका अपराध हुने गर्दछ l अधिकासं अफ्रिकन अमेरिकन...

Mt. Everest Restaurant, बाल्टिमोरमा नेपाली चलचित्र “धौली” प्रदर्शन हुने

अमेरिकाको बाल्टिमोर शहरमा यही डिसेम्बर २० तारिख आईतबार नेपाली चलचित्र धौली प्रदर्शन हुने भएको छ l    बाल्टिमोरमा नेपाली कार्यक्रमहरु हुने गर्ने ठुलो हल भएको Mt. Everest रेस्टुरेन्टमा २० तारिख आईतबार बेलुकी पहिलो शो साढे पांच बजे देखी...

अमेरिका तथा क्यानडामा बसोबास गर्दै आउनुभएका सम्पूर्ण नेपाली तथा भूटानीहरुको लागि खुसीको खबर

अमेरिकामा बसोबास गर्दै आउनुभएका सम्पूर्ण नेपाली तथा भूटानीहरुको लागि ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्रमा कार्यरत सम्पूर्ण ज्योतिषी गुरुहरुको निर्णीत संयोजनमा निर्मित “मारुतिनन्दन नेपाली पञ्चाङ्ग” र “मारुतिनन्दन नेपाली क्यालेन्डर” यही कै अक्षांश र देशान्तरको प्रयोग गरी स्थानीय...

बर्षको ५२ हप्तामा ५२ वटा कार्यक्रम गर्ने मेरो लक्ष्य छ: कृष्ण लामिछाने (भिडियो सहित )

नेपाली समाज टेक्सासको चुनावमा अध्यक्षका दावेदार कृष्ण लामिछानेले आफूलाई विजय वनाउन सवैलाई आग्रह गरेका छन । हरेक क्षेत्रका नेपालीहरुलाई परेको कुनैपनि अप्ठेरो आइपर्दा आफूले सक्दो सहयोग गर्ने वताए । नेपाली समाज टेक्सासको माध्यमवाट ड्राईबिंग ,...

नेजाद्धारा न्युयोर्कमा आयोजित अन्तक्रिया कार्यक्रम‏

मिति १६ डिसेम्वर २०१५ न्युयोर्क, अमेरिकाको भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका पूर्व सभापति बरिष्ठ पत्रकार किशोर नेपाल र महासंघका मध्यमान्चल पूर्व सभापति पत्रकार गंगाधर पराजुलीसँग नेपाल अमेरिका पत्रकार संघद्धारा हिजो मंगलबार न्युयोर्कमा आयोजित अन्तक्रिया कार्यक्रम...

विजयराज भट्टराईका ” सात-स”

हिजो नेपाली समाज टेक्सासमा उमेद्वारहरु बीच भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष्यका प्रत्यासी विजयराज भट्टराईले सात ‘स’ को कुरा गर्नुभएको थियो | यी सात ‘स’ के के रछन भन्ने जिज्ञासा लागेर वहां संगको कुराकानी पश्चात म...
फेसबुकमा हामी