शनिबार, असार १० २०७४ | Sat, June 24, 2017
नेपालको समय: ०९:१९ | Washington DC: 23:34
मनोरन्जन

विकिनी लगाएर स्टेजमा जान साह्रै गाह्रो हुन्छ : प्रियंका

    बलिउड नायिका प्रियंका चोपडाले विकिनी लगाएर कुनै प्रतियोगिताका स्टेजमा जान साह्रै असहज हुन बताएकी छन्। मिस वर्ल्ड आयोजक संस्थाले आउँदो वर्षदेखि प्रतियोगितामा बिकिनी राउण्ड हटाउन लागेको विषयमा प्रतिक्रिया दिँदै प्रियंकाले आफ्नो अनुभव यसरी साटेकी...

कपिल शर्मा तथा कुमार सानुको कार्यक्रम रद्धले नेपालीलाई दिएको संदेश

विजय थापा पौष १० ,डिसी हालसालै भारतका ख्याती प्राप्त हास्य कलाकार कपिल शर्माको प्रस्तुती रहने भनिएको एनसेल पर्पल फेष्ट कार्यक्रम रद्ध भए पछि बिश्वभर नेपाली समुदायमा नराम्रो संदेश पुगेको छ l र , धेरै प्रश्न उब्जियता पनि...

के मनिषा फेरि बलिउड फर्किन्छिन् ?

एजेन्सी– बलिउड चर्चित अभिनेत्री मनीषा कोइराला पछिल्लो समय ठूलो पर्दाबाट हराएकि छिन् । दुई वर्ष यता क्यान्सरको पिडाबाट गुिज्रएकाले उनी ठूलो पर्दाबाट हराएकी हुन् । तर अब उनी क्यान्सर पिडित रहिनन् । मनिषाले आफ्ना फ्यानहरुलाई...

ओबामा दम्पत्तिको प्रेमकथामाथि फिल्म बन्दै

अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमति मिशेल ओबामाको प्रेमकथामाथि चलचित्र बन्ने भएको छ । ‘साउथ साइड वीथ यु’ नाम राखिएको उक्त चलचित्रमा उनीहरुको प्रेम कथा, रोमान्स, बिबाह जस्ता प्रसङ्ग समावेश हुनेछन् । ओबामा राष्ट्रपति भएपछिका...

पीके समिक्षाः औसत कथा, अब्बल प्रस्तुती

एक एलियन (अमिर खान) धर्तीमा आउँछन् । उनको नाम र पहिचान केही पनि हुँदैन । उनलाई मानिसहरु ‘पीके-पीके’ भन्न थाल्छन् । उसलाई धर्तीको गोला भन्न थालिन्छ जसले हरेक कुरामा मानिसलाई तर्कका माध्यमबाट कस्न थाल्छ...

नायिकाको जन्मदिनमा छविले दिए चलचित्र उपहार

निर्माता छविराज ओझा पत्रकार सम्मेलन गरेर आफ्नो चलचित्रको प्रचार गरिहाल्ने मानिस होइनन् । तर, उनले आज भने आफ्नो नयाँ चलचित्र ‘हवल्दार सुन्तली’को २ गीत सार्वजनिक गर्न पत्रकार सम्मेलनको नै आयोजना गरे । टंक बुढाथोकी र...

अस्टेलियाबाटै फोन गररे किन गालि गरे विराटले अनुष्कालाई !

एजेन्सी–चर्चित नायिका अनुष्का शर्माको नयाँ हट फोटोशूटका कारण उनका प्रेमी विराट कोहली रिसाएका छन् । स्रोतका अनुसार विराटले यस कुरालाई लिएर अनुष्कालाई गालि समेत गरेका थिए । केहिदिन पहिले नै अनुष्काले जि.क्यू. म्यागेजिनकालागि धेरै...
फेसबुकमा हामी