मंगलबार, मंसिर ५ २०७४ | Tue, November 21, 2017
नेपालको समय: ०६:५० | Washington DC: 20:05
मनोरन्जन

बलात्कारमा परेकी पूजा बोहरा र पूजा कार्कीलाई रेखाको साथ

काठमाडौं । सामूहिक बलात्कारमा परेकी पूजा बोहरा र आफ्नो बुबा तथा हजुरबुवाबाट बलात्कारको शिकार भएकी पूजा कार्कीलाई भेट्न आज नायिका रेखा थापा रक्षा नेपाल पुगेकी छिन् । सञ्चारमाध्यममा आएका विभिन्न समाचारहरु गर्दा आफुले रक्षा नेपालमा आएर...

भिडियो सम्पादनमा जम्दै प्रदिप

नेपाली संगीत जसरी अगाडी बडेको छ त्यसरी नै यस क्षेत्रको बिभिन्न बिधामा लाग्नेहरुको भिड पनि बढी रहेको छ । यसै क्रममा म्युजिक भिडियो सम्पादनमा अहिले एउटा नाम निकै सुनिन थालेको छ “प्रदिप दाहाल” ।...

सोनिया ‘युनिक्याम्प मिस नर्स २०७१’

काठमाडौ । ‘युनिक्याम्प मिस नर्स नेपाल २०७१’को उपाधि सोनिया आचार्यले जितेकी छन् । ४५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि आफ्नो कब्जामा पारेकी हुन् । ‘त्यस्तो कार्य बताउनुस् जुन तपाइले मिस नर्स नेपाल भएर अझ...

चलचित्र हाउ फन्नीको छायाँकन सकियो

काठमाडौं, २१ पुस । गत मङ्सिर २० बाट छायांकन प्रारम्भ भएको फिल्म हाउ फन्नीको छायांकन सकिएको छ । फिल्मको छायंकन २५ दिनमा सकिएको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार हिजो साँझ फिल्मको इन्ड...

कमेडी अधकट्टीको गीत यस्तो

काठमाडौं, १९ पुस । फेब्रुअरी, १ तारिखमा अष्ट्रेलियामा हुने प्रिमियर शोलाई लक्षित गर्दै अधकट्टी फिल्मको गीत सार्वजनिक भएको छ । सुब्रत आचार्यले निर्देशन गरेको यो कमेडी फिल्मको हिजो बिहिवार मात्रै टिजर सार्वजनिक भएको थियो जसले...

विकिनी लगाएर स्टेजमा जान साह्रै गाह्रो हुन्छ : प्रियंका

    बलिउड नायिका प्रियंका चोपडाले विकिनी लगाएर कुनै प्रतियोगिताका स्टेजमा जान साह्रै असहज हुन बताएकी छन्। मिस वर्ल्ड आयोजक संस्थाले आउँदो वर्षदेखि प्रतियोगितामा बिकिनी राउण्ड हटाउन लागेको विषयमा प्रतिक्रिया दिँदै प्रियंकाले आफ्नो अनुभव यसरी साटेकी...

कपिल शर्मा तथा कुमार सानुको कार्यक्रम रद्धले नेपालीलाई दिएको संदेश

विजय थापा पौष १० ,डिसी हालसालै भारतका ख्याती प्राप्त हास्य कलाकार कपिल शर्माको प्रस्तुती रहने भनिएको एनसेल पर्पल फेष्ट कार्यक्रम रद्ध भए पछि बिश्वभर नेपाली समुदायमा नराम्रो संदेश पुगेको छ l र , धेरै प्रश्न उब्जियता पनि...

के मनिषा फेरि बलिउड फर्किन्छिन् ?

एजेन्सी– बलिउड चर्चित अभिनेत्री मनीषा कोइराला पछिल्लो समय ठूलो पर्दाबाट हराएकि छिन् । दुई वर्ष यता क्यान्सरको पिडाबाट गुिज्रएकाले उनी ठूलो पर्दाबाट हराएकी हुन् । तर अब उनी क्यान्सर पिडित रहिनन् । मनिषाले आफ्ना फ्यानहरुलाई...

ओबामा दम्पत्तिको प्रेमकथामाथि फिल्म बन्दै

अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमति मिशेल ओबामाको प्रेमकथामाथि चलचित्र बन्ने भएको छ । ‘साउथ साइड वीथ यु’ नाम राखिएको उक्त चलचित्रमा उनीहरुको प्रेम कथा, रोमान्स, बिबाह जस्ता प्रसङ्ग समावेश हुनेछन् । ओबामा राष्ट्रपति भएपछिका...

पीके समिक्षाः औसत कथा, अब्बल प्रस्तुती

एक एलियन (अमिर खान) धर्तीमा आउँछन् । उनको नाम र पहिचान केही पनि हुँदैन । उनलाई मानिसहरु ‘पीके-पीके’ भन्न थाल्छन् । उसलाई धर्तीको गोला भन्न थालिन्छ जसले हरेक कुरामा मानिसलाई तर्कका माध्यमबाट कस्न थाल्छ...
फेसबुकमा हामी