सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: १६:२१ | Washington DC: 05:36
विश्व

उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

संयुक्त राष्ट्रसंघ, २८ मङसिर : उत्तर कोरिया कोरियाली प्रायद्वीपको विषयमा वार्तामा बस्न तयार भयो भने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको राष्ट्रसंघले जनाएको छ ।   पछिल्लो समयमा उत्तर...

क्याटालोनियाका नेतामाथिको पक्राउ पुर्जी फिर्ता

म्याड्रिड, २० मङसिर : स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी भनिएका नेता कार्लस पुज्दमोन र उहाँसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ ।   हाल उहाँहरु बेल्जियम हुनुहुन्छ । क्याटालोनियामा स्वतन्त्रता घोषणा गर्न...

बेलायतका युनिभर्सिटीहरुमा युरोपेली विद्यार्थीहरुको संख्यामा गिरावट, विदेशी विद्यार्थी फकाउँदै

१७ मंसिर, काठमाण्डौ । बेलायत सरकारले विदेशी विद्यार्थीहरुलाई बेलायतको युनिभर्सिटीहरुमा अध्ययनका लागि आउन उत्प्रेरित गर्न नयाँ नियम ल्याउने तयारी गरेको छ । युरोपेली युनियन (इयु) बाट बेलायत बाहिरिने भएपछि बेलायतका युनिभर्सिटीहरुमा युरोपेली विद्याथीहरुको संख्यामा...

सुकीसँग भेटवार्ता गर्दै पोप फ्रान्सिस्

याङगोन, १२ मङसिर (रासस/एएफपी) : सोमबार म्यानमार पुग्नुभएका पोप फ्रान्सिस्ले मङ्गलबार म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।   रोहिङ्ग्या मुसलमान समूदायमाथि म्यानमारको सेनाले गरेको ज्यादतिका कारण लगभग विश्वभर नै म्यानमारको...

भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या : सम्पादक

नयाँ दिल्ली, ९ मङसिर (रासस÷सिन्ह्वा) : भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेको कारणले भएको बताइएको छ । ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले गोली हानी हत्या गरेका थिए...

लेबनानका पूर्वप्रधानमन्त्री हरिरि फ्रान्समा

पेरिस, फ्रान्स, २ मङ्सिर (रासस/एएफ्पी) : साउदी अरबको भ्रमणमा रहेकै बेला अकस्मात प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका लेबनानी नेता साद हरिरि फ्रान्स आईपुग्नु भएको छ । उहाँ शनिबार फ्रान्स आईपुग्नु भएको र राष्ट्रपति इम्यानुएल मार्कोनलाई राष्ट्रपति...

संविधान संशोधन हुनेमा ढुक्क छु : जापानी प्रधानमन्त्री आबे

टोकियो, १ मङ्सिर (रासस/एएफपी) : जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिनुभएको छ ।   उहाँले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब दुई तिहाई बहुमत हासिल गरेपछिको...

दक्षिणपूर्वी एसियाली सम्मेलनमा क्षेत्रीय जटिल चुनौतीबारे छलफल हुने

मनिला, फिलिपिन्स, २९ कात्तिक (रासस/सिन्ह्वा) : दक्षिणपूर्वी एसियाली क्षेत्रका विभिन्न दश मुलुकहरूको संगठन (आसियान) को फिलिपिन्समा जारी सम्मेलनमा मङ्गलबार सदस्य राष्ट्रका नेताहरूले यस क्षेत्रमा देखिएका जटिल समस्याका बिषय तथा यस क्षेत्रको विकासका लागि तय...

प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए

ग्राडेज, अफगानिस्तान २७ कात्तिक : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गएराति रातभर भएको आक्रमणमा परी कम्तीमा २२ प्रहरीको मृत्यु भएको छ ।   प्रान्तीय प्रहरी प्रवक्ताले मङ्गलबार सो जानकारी दिएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कान्दाहार...

चिनियाँ राष्ट्रपति राजकीय भ्रमणका लागि भियतनाममा

हनोई, २६ कात्तिक : चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुग्नुभएको समाचार छ ।   यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उहाँ चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो पटक पुग्नुभएको चिनियाँ समाचार समिति,...
फेसबुकमा हामी