बिहीबार, असार ७ २०७५ | Thu, June 21, 2018
नेपालको समय: २०:०१ | Washington DC: 10:16
विश्व

बेलायती राजकुमार ह्यारी र मार्कलबीच विवाह सम्पन्न

लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार)को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा...

फेसबुकमा फोटो कसरी राम्राे देखाउने? यि कुरामा ध्यान दिनुहाेस

काठमाडाैं, २४ पुस: फेसबुकमा फोटो अपलोड हुँदा पहिलाको फोटो जस्तो राम्रो नदेखिएर तपाईहामीलाई समस्या हुँदै आएको छ । फेसबुकमा करीब ३५ करोड नयाँ फोटो प्रत्येक दिन अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र...

बोको हरामका १५ लडाकू मारिए, बन्धन बनाइएका ५३ जना मुक्त

अबुजा, ४ जेठ । नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । अपहरणमुक्त भएकाहरूमध्ये...

कर्नाटकमा भाजपालाई सरकार बनाउन बाटो खुल्यो

सर्वाेच्च अदालतले दियो अनुमति नयाँ दिल्ली, ३ जेठ / भारतको कर्नाटक राज्यमा सरकार निर्माणका लागि भारतको सर्वाेच्च अदालतले अनुमति दिएपछि भारतीय जनता पार्टीको नेतृत्वमा यहाँ सरकार बन्ने निश्चित भएको छ । आफूसँग बहमत रहेकोले सरकार बनाउन...

बन्दुकधारीद्वारा नाइजेरियामा १४ जनाको हत्या

नाइजेरिया, १ जेठ । नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा लुटेराको एक सशस्त्र समूहले सोमबार राति गरेको आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन्...

महाथिरले गरे मन्त्रिमण्डल विस्तार

क्वालालम्पुर, २८ वैशाख । बिहीबार नियुक्ति भएका मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थपेका छन् । उनले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएका हुन् । उनले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने...

सेनाले गरेको कारबाहीमा तालिबान जिल्ला गभर्नरसहित छको मृत्यु

अफगानिस्तान, २६ वैशाख । अफगानिस्तानको उत्तरी प्रान्त फर्‍याबमा आतङ्ककारीविरुद्व गरिएको कारबाहीको क्रममा तालिवान जिल्ला गर्भनरसहित कम्तीमा ६ जना मारिएका छन् । सैनिक स्रोतले बुधबार दिएको जानकारी अनुसार फर्याब प्रान्तअन्तर्गत पर्ने पासतुनकोट जिल्लाको याका टोट गाउँमा...

रूसी संसदद्वारा मेदभेदेवलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित

मस्को, २६ वैशाख । रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी नेतृत्वमा लामो समयदेखि साथ दिँदै आएका मेदभेदेभलाई रूसी संसद...

पाकिस्तानका गृह मन्त्रीमाथि गोली प्रहार

पाकिस्तान, २४ वैशाख । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ । देशको उत्तर पूर्वी शहर नरोवालको भ्रमणमा रहेका बेला मन्त्री इकबालमाथि गोली प्रहार भएको स्थानीय प्रहरीले जनाएको छ । नरोवाला मन्त्री इकबालको...

कसरी भयो चीन यति विकसित ?

–एकराज पाठक  बेइजिङ, २२ वैशाख । जनवादी गणतन्त्र चीनमा यतिखेर चीनले खुला नीति लिएपछि भएको विकास र समृद्धिको समीक्षा सुरु भएको छ । चालीस वर्षअघि लिएको खुला नीतिले नै चीनलाई हाल विश्वको दोस्रो ठूलो अर्थतन्त्र...
फेसबुकमा हामी